FAQs Complain Problems

समाचार

आर्थिक सहायेता, प्राकृतिक प्रकोप राहत, संस्थागत अनुदान सहयोग

सेवा प्रकार:

लाग्ने समय: 
विपद व्यवस्थापन समितिको निर्णयपछी
जिम्मेवार अधिकारी: 
अध्यक्ष /प्रमुख प्रशासकीय अधिकृत /आर्थिक प्रशासन शाखा
सेवा दिने कार्यालय: 
गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 
  • माग गरेको व्येहोरा सहितको निवेदन
  • औचित्य पुष्टी हुने आधार प्रमाणहरु
  • प्राकृतिक प्रकोप सहायताको लागि वडाको सिफारिस र प्रहरी मुचुल्का, तस्बिरहरु