FAQs Complain Problems

समाचार

भूमिकर तथा सम्पत्ति कर को लागि आवश्यक कागजात के के हुन्?

१) निवेदन पत्र

२) प्रथम वर्षको लागि जग्गा धनी प्रमाण पुर्जा

३) नवीकरणको लागि अघिल्लो आ.व.मा भूमिकर तथा सम्पत्ति कर  तिरेको रसिद वा यस कार्यालयबाट जारी गरिएको भूमिकर तथा सम्पत्ति कर  नवीकरण बुक

४) घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको प्रमाण