आँधिखोला गाउँपालिकाले लिने सवारी साधन करको बार्षिक दर।
समाचार
सेवाहरु
१) निर्देशिका बमोजिमको दरखास्त
२) नागरिकता/जग्गाधनी/उद्योग दर्ता प्रमाण पत्र
३) दर्ताको लागि मेकानिकल इन्जिनियरको सिफारिस
४) कर चुक्ता सम्बन्धि प्रमाण कागजातहरु
५) कार्यविधि वमोजिम पुर्याउनुपर्ने प्रमाणहरु
- माग गरेको व्येहोरा सहितको निवेदन
 - औचित्य पुष्टी हुने आधार प्रमाणहरु
 - प्राकृतिक प्रकोप सहायताको लागि वडाको सिफारिस र प्रहरी मुचुल्का, तस्बिरहरु
 
- उपभोक्ता समितिको निवेदन, निर्णय
 - जिम्मेवार पदाधिकारीको नागरिकताको प्रतिलिपि
 - वडाको सिफारिस
 - २ प्रति पासपोर्ट साइजको फोटो सहितको दस्तखत नमुना कार्ड
 
- प्राविधिकको अन्तिम मुल्यांकन र प्रतिवेदन
 - उ.स बाट काम सम्पन्न भएको निर्णय
 - प्रमाणित बिल, भरपाई र कागजातहरु
 - योजना पूर्व र पछिका तस्विरहरु (न्युनतम २ प्रति)
 - योजना फरफारक को निर्णय
 - अनुगुमन समितिको प्रतिवेदन
 
- सामाजिक परिक्षणको फाराम
 - प्राविधिक मुल्क्यांकन प्रतिवेदन
 - वडाबाट काम सम्पन्न भएको सिफारिश
 - अनुगुमन समितिको प्रतिवेदन
 - उ.स को खर्च सार्वजनिक सहित को निर्णय
 - योजना फरफारक निवेदन
 - योजना सञ्चालन र योजना सम्पन्न भएको फोटो २ प्रति
 - योजनाको वित्तिय प्रगति विवरण
 
- उपोभोक्ता समिति गठन गरेको निर्णयको प्रतिलिपि
 - अनुगमन समिति गठनको निर्णय पत्र
 - सम्बन्धित वडा कार्यालयको सिफारिश
 - लागत इष्टिमेट, नक्सा डिजाइन
 - योजना पूर्वका तस्विरहरु
 - उ.स. बाट सम्झौता र पेश्की माग, निर्णय प्रतिलिपि र पत्र
 - कार्याक्रमको हकमा समितिको प्रस्ताव
 
१) निवेदन
२) सम्बन्धित वडाको सिफारिश
३) नागरिकता र आवश्यकतानुसारका प्रमाणपत्रको प्रतिलिपी