समाचार
सेवाहरु
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- सम्बन्धित व्यक्तिको निवेदन
- नागरिकताको प्रतिलिपि
- पतिको मृत्यु दर्ता(विधवाको हकमा)
- पति संगको नाता प्रमाणित पत्र
- सम्वन्ध विच्छेदको प्रतिलिपि
- जन्म दर्ता प्रमाण पत्र
- बसाइ सराइ
- ३ प्रति पासपोर्ट साइजको फोटो,
- एकल महिलाको हकमा अबिवाहित प्रमाणितको सर्जमिन
- मुचुल्का
- अपांग परिचय पत्र
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- वडाको निकासा माग पत्र
- भरपाई
- अनलाईन इन्ट्रि विवरण
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- दर्ता सिफारिस
- कृषक / पशु समुहको विधान
- समुहको निर्णयको फोटोकपि
- समूहको सदस्यहरुको ना.प्र. को प्रतिलिपि
- निवेदन र प्रगति प्रतिवेदन
- वडा कार्यालय वा सेवा केन्द्रको सिफारिस
- वडा कार्यालयमा कृषकको पेशागत विवरण
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- निवेदन पत्र
- प्रथम वर्षको लागि जग्गा धनी प्रमाण पुर्जा, नवीकरणको लागि अघिल्लो आ.व.मा भूमिकर तिरेको रसिद वा यस कार्यालयबाट जारी गरिएको भूमिकर तथा सम्पत्ति कर नवीकरण बुक
- सम्पत्ति कर तिरेको प्रमाण
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- ना.प्र.को प्रतिलिपि
- लालपुर्जाको प्रतिलिपि
- भूमिकर तथा सम्पत्ति कर तिरेको रसिद
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- शिक्षा नियमावली अनुसूची-१ वमोजिमको निवेदन
- शैक्षिक गुठीको विधान वा कम्पनीको प्रवन्धपत्र तथा नियमावलीको प्रतिलिपि
- प्रस्तावित विद्यालयको शैक्षिक नक्सा
- वि.व्य.स को निर्णय
- शिक्षा ऐन र नियमावली अनुसारका आवश्यक कागजातहरु
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- निवेदन पत्र
- कर चुक्ता प्रमाणपत्र
- नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
- स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ता को प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
- बहाल सम्झौताको प्रतिलिपी
- आफ्नै घर टहरा भए चालु आ.व. सम्मको भूमिकर तथा सम्पत्ति कर र घरजग्गा कर तिरेको रसिद
- कर चुक्ता प्रमाणपत्र
- २ प्रति फोटो
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- निवेदन पत्र
- नागरिकता प्रमाणिपत्रको प्रमाणित प्रतिलिपी
- विदेशीका हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस
- २ प्रति फोटो
- घर बहाल सम्झौता
- आफनै घर टहरा भए चालु आ.व. सम्मको भूमिकर तथा सम्पत्ति कर र घरजग्गा कर तिरेको रसिद स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
- वडाको सिफारिस
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- सहकारी संस्थाको स्वीकृत विनियम र कार्य योजना
- सहकारी संस्थाको सम्भाव्यता अध्ययन प्रतिवेदन
- सदस्यलिन स्वीकार गरेको शेयर संख्या र रकम विवरण
- प्रथम र दोस्रो प्रारम्भिक भेलाको निर्णय
- अधिकार प्रत्यायोजन फारम
- स्वघोषणा पत्र
- तमसुक भरपाई
- समितिका पदाधिकारीहरुको फोटो सहितको विवरण
- संस्था दर्ता प्रमाणपत्रको नमुना
- सेयर दर्ता कितावको नमुना
- आवेदकको विवरण फारम
- संस्था दर्ताको पत्र
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
दर्ताको लागी
१) संस्थाको विधान
२) वडाको सिफारिस
३) ना.प्र.को प्रतिलिपि
४) कर चुक्ताको प्रमाण पत्र
५) वार्षिक प्रगति विवरण
६) लेखा परिक्षण प्रतिवेदन