FAQs Complain Problems

सूचना तथा समाचार

सामाजिक सुरक्षा दर्ता नवीकरण सम्बन्धी सूचना

आर्थिक बर्ष २०७७/७८ को सामाजिक सुरक्षा भत्ताको लागि श्रावण २० गते भित्र नवीकरणको निवेदन दिईसक्नुपर्ने भएकोले सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरी नवीकरण गराउनुहुन अनुरोध गरिन्छ ।

सामाजिक सुरक्षा दर्ता नवीकरण सम्बन्धी सूचना

आर्थिक बर्ष २०७७/७८ को सामाजिक सुरक्षा भत्ताको लागि श्रावण २० गते भित्र नवीकरणको निवेदन दिईसक्नुपर्ने भएकोले सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरी नवीकरण गराउनुहुन अनुरोध गरिन्छ ।

दादुरा-रुबेला खोप अभियान २०७६/०७७ केन्द्र

आँधीखोला गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुवाट दादुरा रुवेला खोप अभियान कार्यक्रम २०७६।२०७७ संचालन तपशिल वमोजिमका स्थान र मितिमा  संचालन हुने व्यहोरा सम्बन्धित सवैमा सूचित गरिन्छ ।

दादुरा-रुबेला खोप अभियान २०७६/०७७ सम्बन्धी सूचना

मिति २०७७ साल जेठ २३ देखि ३१ गतेसम्म दादुरा - रुबेला खोप अभियान संचालन हुने भएकाे हुंदा ९ महिना देखि ५ बर्ष मुनिका सबै बालबालिकाहरुलाई नछुटाई दादुरा- रुबेला खोप लगाउनु हुन अनुरोध छ ।

आँधीखोला गाउँपालिकाद्वारा दोस्रो चरणको राहत वितरण शुरु

हिजो  मिति २०७७ वैशाख ३१ गते ५ नं वडावाट शुरु गरिएको राहत वितरण आज वडा नं. २ ,  भोलि २ गते  वडा नं १, ३ र ६ मा  तथा पर्सि ३ गते वडा नं ४ मा वितरण गर्न लागिएको आँधीखोला गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले बताउनुभयो ।

आँधीखोला गाउँपालिका स्थायी घर भइ विदेश रहनु भएका व्यक्तिहरुको विवरण फाराम

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड-१९ अर्थात कोरोना भाईरसको नियन्त्रणको लागि विदेशमा रहेका व्यक्तिहरुको विवरण अत्यावश्यक भएको हुँदा आँधीखोला गाउँपालिकाले तयार पारेको निम्नलिखित फाराममा यस गाउँपालिका स्थायी घर भई हाल विदेशमा रहुनुभएका महानुभावहरुले सत्यतथ्य विवरण भरी सहयोग गरिदिनुहोला

आँधीखोला गाउँपालिकाको दत्तेलोटेमा आलु पकेट क्षेत्र सञ्चालन

आँधीखोला बैशाख २५ गते। कृषि ज्ञान केन्द्रको सहयोग तथा आँधीखोला गाउँपालिकाको समन्वयमा दत्तेलोटेलाई आलुको पकेट क्षेत्र बनाउने गरी कार्यक्रम संचालन गरिएको छ । गाउँपालिकाले वडा नं.

Pages