आँधिखोला गाउँपालिका स्याङ्जाको समन्वयमा क्षेत्रिय माटो परिक्षण प्रयोगशाला पोखरा कास्कीको प्राविधिक सहयोगमा राष्ट्रिय चिया तथा कफि विकास वोर्ड क्षेत्रीय कार्यालय पोखाराले मिति २०७५ जेष्ठ ९ गते आँधिखोला गाउँपालिकाको कार्यालय स्याङ्जामा आयोजना गरेको बृहत माटो परिक्षण कार्यक्रमका केहि झलकहरु।
आँधिखोला गाउँपालिका भित्र बनेका भौतिक संरचना (घर, गोठ, शौचालय लगायत अन्य) को मुल्य, कर योग्य सम्पतिको वार्षिक करको दर र घर जग्गा बहाल करको दर (प्रति रोपनी रु) तपसिल बमोजिम निर्धारण गरिनेछ ।