FAQs Complain Problems

समाचार

प्राय सोधिने प्रश्नहरु

१) निवेदन पत्र

२) प्रथम वर्षको लागि जग्गा धनी प्रमाण पुर्जा

३) नवीकरणको लागि अघिल्लो आ.व.मा भूमिकर तथा सम्पत्ति कर  तिरेको रसिद वा यस कार्यालयबाट जारी गरिएको भूमिकर तथा सम्पत्ति कर  नवीकरण बुक

४) घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको प्रमाण

१) जन्मको अनुसूची–२ (नियम ५ संग सम्बन्धित) बमोजिमको सूचना फाराम (भरेको हुनुपर्ने)

२) आमा/बाबुको विवाहदर्ताको प्रतिलिपि

३)  आमा/बाबुको नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि

४)  सूचकको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि

५)  कर्मचारीको छोराछोरीको हकमा सम्बन्धित कार्यालयको सिफारिस

६)  आमा-बाबु बसाई सराई भै आएको भए सोको प्रतिलिपि

७)  अस्पतालमा जन्मिएको भए सोको प्रमाणको प्रतिलिपि

८)  वडाको किटानी सिफारिस

९)  दस्तुर गाउँपालिकाको नियमानुसार

माथि उल्लेखित प्रक्रिया पुरा भएपछि अनुसूची–१२ अनुसारको प्रमाण–पत्र उपलब्ध गराईनेछ ।

१. Web Browser मा http://116.90.234.162:804 लिङ्क खोल्ने ।

२. "घटना दर्ताको लागि यहां थिच्नुहोस" लेखेको बटनमा क्लिक गर्ने ।

३. व्यक्तिगत परिचय फारम भरी पेश गर्ने ।

४. उल्लेख गरिएको टोकन नं. लिई सम्बन्धित कार्यालयमा ३० दिन भित्र जानुपर्ने छ ।