FAQs Complain Problems

समाचार

अनलाइन घटना दर्ता निवेदन कसरी दिने ?

१. Web Browser मा http://116.90.234.162:804 लिङ्क खोल्ने ।

२. "घटना दर्ताको लागि यहां थिच्नुहोस" लेखेको बटनमा क्लिक गर्ने ।

३. व्यक्तिगत परिचय फारम भरी पेश गर्ने ।

४. उल्लेख गरिएको टोकन नं. लिई सम्बन्धित कार्यालयमा ३० दिन भित्र जानुपर्ने छ ।