स्याङ्जाको आँधीखोला गाउँपालिकाको सुविधासम्पन्न र आधुनिक प्रमुख प्रशासनीक भवन बन्ने भएको छ ।गाउँपालिकाको वडा नं ५ स्थित कृषिमा निर्माण गर्न लागिएको भवनको आज गण्डकी प्रदेश सभा सदस्य मीनप्रसाद गुरुङले एक कार्यक्रमकाबीच शिलान्यास गरेका छन् ।पाँच करोड ६४ लाख लागतमा वि.सं.
आँधिखोला गाउँपालिका भित्र बनेका भौतिक संरचना (घर, गोठ, शौचालय लगायत अन्य) को मुल्य, कर योग्य सम्पतिको वार्षिक करको दर र घर जग्गा बहाल करको दर (प्रति रोपनी रु) तपसिल बमोजिम निर्धारण गरिनेछ ।