FAQs Complain Problems

समाचार

आँधीखोला गाउँपालिकाको सुन्तला, कागती, टिमुरको बिरुवाको लागि निवेदन दिने सम्बन्धी सूचना

आँधिखोला गाउँपालिका ले आ.व. २०७६/ ०७७ को बार्षिक स्विकृत कार्यक्रम अनुसार सुन्तला, कागती, टिमुर लगायतका फलफुल तथा डाँलेघासका बिरुवाहरू ५०% अनुदानमा बितरण गर्ने कार्यक्रम रहेकोमा, हाल समग्र विश्व कोविड-१९ (कोरोना भाइरस) बाट आक्रान्त भइरहेको अबश्थामा हामीले आँधीखोला गाउँपालिका बाट सञ्चालन हुने कृषी सम्बन्धी कार्यक्रमहरू निरन्तर सामाजिक दुरी कायम गर्दै सञ्चालन गरिरहेका छौ । जसमा सेवाग्राहीलाई वडा कार्यालय वा गा. पा. को कृषी शाखा मा आउन नपर्नेगरी अनलाईन बाट नै फारम भरी पेश गर्ने व्यावस्था गरेका छौँ ।
तल उल्लेख गरिएका विवरणहरु स्पष्ट र साँचो सुचना मात्र पेश गर्नुहोला ।
(रातो एस्ट्रिक लगाएका प्रश्नहरु अनिवार्य छन् ।)
तलको link click गरी विरुवा माग गर्नुहोस् ।

bit.ly/AandhikholaBiruwaAnudan

आर्थिक वर्ष: