FAQs Complain Problems

समाचार

आँधीखोला गाउँपालिका वडा नं १ को नव निर्मित वडा कार्यालयको उद्घाटन सम्पन्न

नव निर्मित वडा कार्यालय उद्घाटन गर्दै माननिय मुख्य मन्त्री
नव निर्मित वडा कार्यालय उद्घाटन गर्दै माननिय मुख्य मन्त्री
मुख्य मन्त्रीलाई मायाको चिनो बितरण गर्दै गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेल र उपाध्याक्ष शर्मिला देवी पौडेल क्षेत्री
आँधिखोला गाउँपालिकास्थित पञ्चमूलमा नवनिर्मित वडा १ को कार्यालय भवन

आँधिखोला गाउँपालिकास्थित पञ्चमूलमा  वडा नं १ को नव निर्मित वडा कार्यालयको २०७६ मङ्सिर २६ गते  विहीबार उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त भवन उद्घाटन गरेका हुन् ।

कुल ९१ लाख १९ हजार ३ सय २२ रुपैयाँमा भवन निर्माण गरिएको छ । यो रकममा गाउँपालिका कार्यालयको ८५ लाख रुपैयाँ र जनश्रमदान ६ लाख १९ हजार ३ सय २२ रुपैयाँ परेको छ । 

आर्थिक वर्ष: