आँधिखोला गाउँपालिकाले लिने सवारी साधन करको बार्षिक दर।
समाचार
आर्थिक सहायेता, प्राकृतिक प्रकोप राहत, संस्थागत अनुदान सहयोग
सेवा प्रकार:
लाग्ने समय:
विपद व्यवस्थापन समितिको निर्णयपछी
जिम्मेवार अधिकारी:
अध्यक्ष /प्रमुख प्रशासकीय अधिकृत /आर्थिक प्रशासन शाखा
सेवा दिने कार्यालय:
गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्क:
नि:शुल्क
आवश्यक कागजातहरु:
- माग गरेको व्येहोरा सहितको निवेदन
- औचित्य पुष्टी हुने आधार प्रमाणहरु
- प्राकृतिक प्रकोप सहायताको लागि वडाको सिफारिस र प्रहरी मुचुल्का, तस्बिरहरु