FAQs Complain Problems

समाचार

व्यवसाय नवीकरण

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
प्रशासन शाखा /सम्बन्धित फाँटका कर्मचारी /प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन वमोजिम व्यवसाय अनुसार फरक फरक हुनेछ ।
आवश्यक कागजातहरु: 
  • निवेदन पत्र
  • कर चुक्ता प्रमाणपत्र
  • नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
  • स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ता को प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
  • बहाल सम्झौताको प्रतिलिपी
  • आफ्नै घर टहरा भए चालु आ.व. सम्मको भूमिकर तथा सम्पत्ति कर  र घरजग्गा कर तिरेको रसिद
  • कर चुक्ता प्रमाणपत्र
  • २ प्रति फोटो