आँधीखोला गाउँपालिकाको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) को अन्तिम नतिजा हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस https://lisa.mofaga.gov.np/details/local/40903
आँधिखोला गाउँपालिकाले लिने सवारी साधन करको बार्षिक दर।
आँधिखोला गाउँपालिका भित्र बनेका भौतिक संरचना (घर, गोठ, शौचालय लगायत अन्य) को मुल्य, कर योग्य सम्पतिको वार्षिक करको दर र घर जग्गा बहाल करको दर (प्रति रोपनी रु) तपसिल बमोजिम निर्धारण गरिनेछ ।
आँधिखोला गाउँ कार्यपालिका वा वडाबाट उपलव्ध गराईने प्रमाणित तथा सिफारिस वापतको सेवा शुल्कको दर ।
Tweets by aandhikholamun