आँधिखोला गाउँपालिकाले लिने सवारी साधन करको बार्षिक दर।
समाचार
विद्यालय खोल्ने तथा कक्षा थप
सेवा प्रकार:
लाग्ने समय:
वि.नि को प्रतिवेदन प्राप्त भएपछि र कार्यपालिकाको निर्णय भएपछि
जिम्मेवार अधिकारी:
शिक्षा शाखा /प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय:
गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्क:
आर्थिक ऐन वमोजिम तह अनुसार फरक फरक हुनेछ
आवश्यक कागजातहरु:
- शिक्षा नियमावली अनुसूची-१ वमोजिमको निवेदन
- शैक्षिक गुठीको विधान वा कम्पनीको प्रवन्धपत्र तथा नियमावलीको प्रतिलिपि
- प्रस्तावित विद्यालयको शैक्षिक नक्सा
- वि.व्य.स को निर्णय
- शिक्षा ऐन र नियमावली अनुसारका आवश्यक कागजातहरु