FAQs Complain Problems

समाचार

सार्वजनिक सुनुवाई

दोस्रो सार्वजानिक सुनुवाई

मिति २०७५।०२।२४ गते समय बिहान ११ वजे आँधिखोला गाउँपालिका, वडा नं. ५, ढाँडीखेत स्वास्थचौकीमा आपसी सहयोग केन्द्रका लेखनाथ पौडेलको सहजिकरणमा आँधिखोला गाउँपालिकाद्धारा आयोजित आँधिखोला गाउँपालिकाको आ.ब. ०७४/०७५ को दोस्रो सार्वजानिक सुनुवाई कार्याक्रमका केही झलकहरु।