आँधिखोला गाउँपालिकाबाट लिईने व्यवसाय कर बार्षिक, सेवा वा व्यवसाय शुल्क, वहाल विटौरी शुल्क, विज्ञापन कर, मनोरञ्जन कर, जडिबुटी कवाडी र जीवजन्तुको व्यवसायीक कारोवार बापत बार्षिक कर विवरण।
आँधिखोला गाउँपालिका भित्र बनेका भौतिक संरचना (घर, गोठ, शौचालय लगायत अन्य) को मुल्य, कर योग्य सम्पतिको वार्षिक करको दर र घर जग्गा बहाल करको दर (प्रति रोपनी रु) तपसिल बमोजिम निर्धारण गरिनेछ ।