आँधीखोला गाउँपालिकाको आ.ब. २०७५/०७६ देखि आ.ब. २०७९/०८० सम्मको उद्यम विकास रणनीतिक योजना । आँधिखोला गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय, आँधिखोला गाउँपालिका वडा नं ५, कृषि, स्याङ्जा द्धारा प्रकाशित ।
आँधिखोला गाउँपालिका भित्र बनेका भौतिक संरचना (घर, गोठ, शौचालय लगायत अन्य) को मुल्य, कर योग्य सम्पतिको वार्षिक करको दर र घर जग्गा बहाल करको दर (प्रति रोपनी रु) तपसिल बमोजिम निर्धारण गरिनेछ ।