नौडाँडा कार्किनेटा सडक (अन्धा-अन्धी श्रवणकुमार मार्ग) मा नव निर्मित जुग्लेखोला पुल उद्घाटन तथा नौडाँडा-कार्किनेटा सडक (अन्धा-अन्धी श्रवणकुमार मार्ग) को कालोपत्रे गर्ने कार्यको शिलन्यास कार्यक्रम मिति २०७६ साल बैसाख २८ गते आँधिखोला गाउँपालिकाको आयोजनमा आँधिखोला गाउँपालिका वडा नं.
आँधिखोला गाउँपालिका भित्र बनेका भौतिक संरचना (घर, गोठ, शौचालय लगायत अन्य) को मुल्य, कर योग्य सम्पतिको वार्षिक करको दर र घर जग्गा बहाल करको दर (प्रति रोपनी रु) तपसिल बमोजिम निर्धारण गरिनेछ ।