आँधीखोला बैशाख २५ गते। कृषि ज्ञान केन्द्रको सहयोग तथा आँधीखोला गाउँपालिकाको समन्वयमा दत्तेलोटेलाई आलुको पकेट क्षेत्र बनाउने गरी कार्यक्रम संचालन गरिएको छ । गाउँपालिकाले वडा नं.
आँधिखोला गाउँपालिका भित्र बनेका भौतिक संरचना (घर, गोठ, शौचालय लगायत अन्य) को मुल्य, कर योग्य सम्पतिको वार्षिक करको दर र घर जग्गा बहाल करको दर (प्रति रोपनी रु) तपसिल बमोजिम निर्धारण गरिनेछ ।