नेपाल सरकारले गरेको लकडाउनका कारण स्थानीय स्तरका कृषकहरूमा परेको समस्या न्युनिकरण गरी स्थानीय उत्पादन वृद्धि गर्ने उद्देश्यले आँधीखोला गाउँपालिकाले कृषकहरूलाई टनेलका लागि प्लास्टिक वितरण गरेको छ । आँधीखोलाले विभिन्न वडाका १५० जना किसानहरूलाई ५० प्रतिशत अनुदानमा सय २०० वटा टनेल प्लास्टिक वितरण गरे
आँधिखोला गाउँपालिका भित्र बनेका भौतिक संरचना (घर, गोठ, शौचालय लगायत अन्य) को मुल्य, कर योग्य सम्पतिको वार्षिक करको दर र घर जग्गा बहाल करको दर (प्रति रोपनी रु) तपसिल बमोजिम निर्धारण गरिनेछ ।