स्याङ्जा चैत २८ । आँधीखोला गाउँपालिकाले ज्याला, मजदुरी गर्ने ,विपन्न , असहाय, दैनिक ज्यालादारी गर्ने ६२७ जनालाई राहत स्वरुप खाद्य सामग्री वितरण गरेको छ। गाउँपालिकाका ६ वटै राहत वितरण गरिएको आँधीखोला गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले जानकारी दिनुभयो । कोरोना भाइरसको संक्रमण फैलन नपाओस् भन्दै
आँधिखोला गाउँपालिका भित्र बनेका भौतिक संरचना (घर, गोठ, शौचालय लगायत अन्य) को मुल्य, कर योग्य सम्पतिको वार्षिक करको दर र घर जग्गा बहाल करको दर (प्रति रोपनी रु) तपसिल बमोजिम निर्धारण गरिनेछ ।