राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँगको समन्वयमा आँधीखोला गाउँपालिकाका ६ वटै वडाका विभिन्न १८ स्थानमा मिति २०७८ साल वैशाख १ देखि २१ गते सम्म सञ्चालन हुने व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा भत्ता दर्ता अभियानमा उपस्थित भई जन्म , मृत्यु , विवाह , सम्बन्ध विच्छेद र बसाई सराई जस्ता व्यक्तिगत घटना
आँधिखोला गाउँपालिका भित्र बनेका भौतिक संरचना (घर, गोठ, शौचालय लगायत अन्य) को मुल्य, कर योग्य सम्पतिको वार्षिक करको दर र घर जग्गा बहाल करको दर (प्रति रोपनी रु) तपसिल बमोजिम निर्धारण गरिनेछ ।