FAQs Complain Problems

समाचार

आँधिखोला गाउँपालिकाको दोस्रो अध्यक्ष कप रनिङ्ग शील्ड भलिवल प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रम

मिति २०७५ साल चैत १ गते देखि चैत ३ गते सम्म आँधिखोला गाउँपालिका वडा नं ५ पुलको मुखमा हुने आँधिखोला गाउँपालिकाको दोस्रो अध्यक्ष कप रनिङ्ग शील्ड भलिवल प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रमको समुद्घाटन माननीय सामाजिक विकास मन्त्री नरदेवी पुन मगरबाट मिति २०७५ साल चैत १ गते भएको छ। आँधिखोला गाउँपालिकाको दोस्रो अध्यक्ष कप रनिङ्ग सिल्ड भलिवलको प्रथम "मडुवा युवा क्लव" आँधिखोला-०२ मडुवा, दृतिय "शिरुवारी स्पोष्ट क्लव" आँधिखोला-०१ शिरुवारी  र तृतिय "एकता युवा क्लव" आँधिखोला-०२ चिलाउनेभाटी भएको छ। उक्त कार्यक्रमको समापन समारोहमा आन्तरिक मामिला तथा कानुन मन्त्रि श्री हरिबहादुर चुमानल, प्रदेश सभा सदस्य माननिय मिनप्रसाद गुरुङ्ग र जिल्ला समन्वय समिति स्याङ्जा उप-प्रमुख दिलिप कुमार वगाले उपस्थित हुनुहुन्थो। सांस्कृतिक कार्यक्रम तर्फको रत्यौली गित प्रतियोगितामा "गाउँ सुधार आमा समुह" प्रथम भएको छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: