आँधिखोला गाउँपालिकाले लिने सवारी साधन करको बार्षिक दर।
समाचार
श्रवण कुमार जेष्ठ नागरिक गाउँ घर स्वास्थ्य क्लिनिक कार्यक्रम सुभारम्भ समारोह ।
प्रमुख अथिति श्री नारायण प्रसाद मरासिनि(स्याङ्जा जिल्ला क्षेत्र नं. १ संधिय प्रतिनिधि सभा सदस्य) बाट आँधिखोला गाउँपालिकाको सबै वडामा संचालन हुन गईरहेको "श्रवणकुमार ज्येष्ठ नागरिक गाउँघर स्वास्थ्य क्लिनिक कार्यक्रम" को सुभारम्भ समारोह।