FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

प्रथम पटक प्रकाशित करार पदपूर्ति सम्बन्धी सुचना

आँधीखोला गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय अन्तर्गतका स्वास्थ्य संस्थाहरुका लागि हे.अ. सहायक पाँचौको करार नियुक्तिको लागि दरखास्त आह्वान गरिन्छ 

पाँच करोड ६४ लाख लागतमा आँधीखोला गाउँपालिकाको प्रशासकिय भवन बन्ने

स्याङ्जाको आँधीखोला गाउँपालिकाको सुविधासम्पन्न र आधुनिक प्रमुख प्रशासनीक भवन बन्ने भएको छ ।गाउँपालिकाको वडा नं ५ स्थित कृषिमा निर्माण गर्न लागिएको भवनको आज गण्डकी प्रदेश सभा सदस्य मीनप्रसाद गुरुङले एक कार्यक्रमकाबीच शिलान्यास गरेका छन् ।पाँच करोड ६४ लाख लागतमा वि.सं.

लागत सहभागीतामा मौरीघार तथा विरुवा वितरण

आँधिखोला गाउँपालिकाको कार्यालयद्धारा स्थानिय कृषकहरुलाई ५०% लागत अनुदानमा ७० मौरीघार मिति २०७६ साल असार १४ गते वितरण गरियको थियो । यसै गरि मिति २०७६ साल श्रावण १३ गते आँधिखोला गाउँपालिकाको कार्यालयमा आँधिखोला गाउँपालिकाको ५०% लागत अनुदानमा  स्थानिय कृषकहरुलाई २५०० सुन्तलाको विरुवा र १००० कागतीको

जुग्लेखोला पुल उद्घटन एवं नौडाँडा कार्किनेटा सडक कालोपत्रे शिलन्यास कार्यक्रम

नौडाँडा कार्किनेटा सडक (अन्धा-अन्धी श्रवणकुमार मार्ग) मा नव निर्मित जुग्लेखोला पुल उद्घाटन तथा नौडाँडा-कार्किनेटा सडक (अन्धा-अन्धी श्रवणकुमार मार्ग) को कालोपत्रे गर्ने कार्यको शिलन्यास कार्यक्रम मिति २०७६ साल बैसाख २८ गते आँधिखोला गाउँपालिकाको आयोजनमा आँधिखोला गाउँपालिका वडा नं.

Pages