FAQs Complain Problems

समाचार

ग्यालरी

आँधिखोला गाउँपालिकाको कार्यालयबाट गरियको कृषि अनुगमन कार्यक्रमका केहि झलकहरु ।

मिति: 06/24/2019 - 08:57
, , , , , , , , , , ,

आँधिखोला गाउँपालिकाद्धारा मिति २०७५ बैशाख ५ गते आँधिखोला गाउँपालिका वडा नं ४ बाङ्गसिङ्ग वडा कार्यालयमा आयोजना गरिएको आ ब ०७५/०७६ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम । 

मिति: 04/29/2019 - 11:30
, , , , , , ,

आँधिखोला गाउँपालिकाको दोस्रो अध्यक्ष कप रनिङ्ग शील्ड भलिवल प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रमको तेस्रो दिनका केही झलकहरु ।

मिति: 03/27/2019 - 16:10
, , , , , , , , , , , , , , , , , , , , , , , , , ,

आँधिखोला गाउँपालिकाको दोस्रो अध्यक्ष कप रनिङ्ग शील्ड भलिवल प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रमको दोस्रो दिनका केही झलकहरु ।

मिति: 03/27/2019 - 15:23
, , , , , , , , , , , , ,

आँधिखोला गाउँपालिकाको दोस्रो अध्यक्ष कप रनिङ्ग शील्ड भलिवल प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रमको प्रथम दिनका केही झलकहरु ।

मिति: 03/27/2019 - 15:20
, , , , , , , , , , , , , , , , , , , , , , , , , ,

आँधिखोला गाउँपालिकाको आवधिक योजना तर्जुमाको पूर्व तयारी गोष्टी आँधिखोला गाउँपालिकाका अध्यक्ष सुधिर कुमार पौडेलको अध्यक्षता र गण्डकी प्रदेश योजना तथा वित्तिय आयोगका उपाध्यक्ष डा. गिरिधारी शर्मा पौडेको प्रमुख अथित्वमा आँधिखोला गाउँपालकिकाको सभाहलमा मिति २०७५ साल फाल्गुन ११ गते सम्पन्न भएको छ ।

मिति: 03/01/2019 - 12:36
, , , , , , , ,

आँधिखोला गाउँपालिकाको चौंथो गाउँसभा मिति २०७५ साल फागुन ६ र ७ गते सम्पन्न भएको छ। आँधिखोला गाउँपालिका अन्तरगतका शिक्षा ऐन, स्वास्थ्य ऐन, सहकारी ऐन, कृषि ऐन, पशु स्वास्थय ऐन, पूर्वाधार विकास ऐन, विपद् व्यवस्थापन ऐन र आर्थिक ऐन प्रथम संसोधन यस गाउँसभाबाट पारित भएका छन।

मिति: 03/01/2019 - 11:36
, , , , , , , , , , , , , ,

Pages