FAQs Complain Problems

समाचार

ग्यालरी

आँधिखोला गाउँपालिका स्याङ्जाको समन्वयमा क्षेत्रिय माटो परिक्षण प्रयोगशाला पोखरा कास्कीको प्राविधिक सहयोगमा राष्ट्रिय चिया तथा कफि विकास वोर्ड क्षेत्रीय कार्यालय पोखाराले मिति २०७५ जेष्ठ ९ गते आँधिखोला गाउँपालिकाको कार्यालय स्याङ्जामा आयोजना गरेको बृहत माटो परिक्षण कार्यक्रमका केहि झलकहरु।

मिति: 05/23/2018 - 21:41
, ,

आँधिखोला गाउँपालिका गाउँकार्यापालिकाको कार्यालयद्धारा यस गाउँपालिका अन्तर्गतका  सबै वडाका वडा अध्यक्ष वडा सचिव र वडा सहायकका लागि आयोजिना गरिएको सात दिने कम्प्युटर क्षमता अभिवृधि तालिम मिति २०७५ बैसाख २७ गते देखि २०७५ जेठ २ गते सम्म सफलताका साथ सम्पन्‌न भएको छ।

मिति: 05/23/2018 - 09:41
, , , , , , ,

Pages