Organizations in the local government.
आँधिखोला गाउँपालिकाले लिने सवारी साधन करको बार्षिक दर।
आँधिखोला गाउँपालिका भित्र बनेका भौतिक संरचना (घर, गोठ, शौचालय लगायत अन्य) को मुल्य, कर योग्य सम्पतिको वार्षिक करको दर र घर जग्गा बहाल करको दर (प्रति रोपनी रु) तपसिल बमोजिम निर्धारण गरिनेछ ।
आँधिखोला गाउँ कार्यपालिका वा वडाबाट उपलव्ध गराईने प्रमाणित तथा सिफारिस वापतको सेवा शुल्कको दर ।
Tweets by aandhikholamun