विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस COVID-19 बाट प्रभावित असंगठित ज्यालादारी मजदुरहरुलाई राहत वितरण गर्ने कार्यक्रमको लागि गाउँपालिकाले वडा समिति, राजनीति दलहरु, विभिन्न संघसंस्था , टोलविकास समितिको सहयोगमा सिफारिस गरेको वडागत विवरण
link:
आँधिखोला गाउँपालिका भित्र बनेका भौतिक संरचना (घर, गोठ, शौचालय लगायत अन्य) को मुल्य, कर योग्य सम्पतिको वार्षिक करको दर र घर जग्गा बहाल करको दर (प्रति रोपनी रु) तपसिल बमोजिम निर्धारण गरिनेछ ।