आँधिखोला गाउँपालिकाको कार्यालयद्धारा स्थानिय कृषकहरुलाई ५०% लागत अनुदानमा ७० मौरीघार मिति २०७६ साल असार १४ गते वितरण गरियको थियो । यसै गरि मिति २०७६ साल श्रावण १३ गते आँधिखोला गाउँपालिकाको कार्यालयमा आँधिखोला गाउँपालिकाको ५०% लागत अनुदानमा स्थानिय कृषकहरुलाई २५०० सुन्तलाको विरुवा र १००० कागतीको
आँधिखोला गाउँपालिका भित्र बनेका भौतिक संरचना (घर, गोठ, शौचालय लगायत अन्य) को मुल्य, कर योग्य सम्पतिको वार्षिक करको दर र घर जग्गा बहाल करको दर (प्रति रोपनी रु) तपसिल बमोजिम निर्धारण गरिनेछ ।