फापरथुम, स्याङ्जामा नवनिर्मित स्वास्थ्य चौकी भवनको माननीय स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री श्री पद्मा कुमारी अर्यालज्यूको बाहुलीबाट समुद्घाटन भयो। इति सम्बत २०७५ साल असार ६ गते रोज ४ शुभम्।
आँधिखोला गाउँपालिका भित्र बनेका भौतिक संरचना (घर, गोठ, शौचालय लगायत अन्य) को मुल्य, कर योग्य सम्पतिको वार्षिक करको दर र घर जग्गा बहाल करको दर (प्रति रोपनी रु) तपसिल बमोजिम निर्धारण गरिनेछ ।