मिति २०७५।०२।२४ गते समय बिहान ११ वजे आँधिखोला गाउँपालिका, वडा नं. ५, ढाँडीखेत स्वास्थचौकीमा आपसी सहयोग केन्द्रका लेखनाथ पौडेलको सहजिकरणमा आँधिखोला गाउँपालिकाद्धारा आयोजित आँधिखोला गाउँपालिकाको आ.ब. ०७४/०७५ को दोस्रो सार्वजानिक सुनुवाई कार्याक्रमका केही झलकहरु।
आँधिखोला गाउँपालिका भित्र बनेका भौतिक संरचना (घर, गोठ, शौचालय लगायत अन्य) को मुल्य, कर योग्य सम्पतिको वार्षिक करको दर र घर जग्गा बहाल करको दर (प्रति रोपनी रु) तपसिल बमोजिम निर्धारण गरिनेछ ।