स्याङ्जा जिल्लाको आ.ब. ०७५।०७६ को लागि जिल्ला दररेट । जिल्ला समन्वय समितिको कार्यालय, स्याङ्जाद्धारा प्रकाशित ।
आँधिखोला गाउँपालिकाले लिने सवारी साधन करको बार्षिक दर।
आँधिखोला गाउँपालिका भित्र बनेका भौतिक संरचना (घर, गोठ, शौचालय लगायत अन्य) को मुल्य, कर योग्य सम्पतिको वार्षिक करको दर र घर जग्गा बहाल करको दर (प्रति रोपनी रु) तपसिल बमोजिम निर्धारण गरिनेछ ।
आँधिखोला गाउँ कार्यपालिका वा वडाबाट उपलव्ध गराईने प्रमाणित तथा सिफारिस वापतको सेवा शुल्कको दर ।
Tweets by aandhikholamun