आँधिखोला गाउँपालिका गाउँकार्यपालिकाको आयोजनामा मिति २०७५ साल माघ २ गते देखि २०७५ साल माघ ४ गते सम्म आँधिखोला गाउँपालिका स्तरिय ३ दिने कृषक तालिम सम्पन्न भयो।
आँधिखोला गाउँपालिका भित्र बनेका भौतिक संरचना (घर, गोठ, शौचालय लगायत अन्य) को मुल्य, कर योग्य सम्पतिको वार्षिक करको दर र घर जग्गा बहाल करको दर (प्रति रोपनी रु) तपसिल बमोजिम निर्धारण गरिनेछ ।