मिति २०७५ साल पौष २० गते आँधिखोला गाउँपालिका वडा नं. ५ जुग्ले बजारमा आँधिखोला गाउँपालिका स्तरिय दोस्रो कृषि तथा पशु प्रदर्शनी मेला सम्पन्न भयो ।
आँधिखोला गाउँपालिकाले लिने सवारी साधन करको बार्षिक दर।
आँधिखोला गाउँपालिका भित्र बनेका भौतिक संरचना (घर, गोठ, शौचालय लगायत अन्य) को मुल्य, कर योग्य सम्पतिको वार्षिक करको दर र घर जग्गा बहाल करको दर (प्रति रोपनी रु) तपसिल बमोजिम निर्धारण गरिनेछ ।
आँधिखोला गाउँ कार्यपालिका वा वडाबाट उपलव्ध गराईने प्रमाणित तथा सिफारिस वापतको सेवा शुल्कको दर ।
Tweets by aandhikholamun