श्रवणकुमार जेष्ठ नागरिक गाउँघर स्वास्थ्य क्लिनिक १ दिने अभिमुखिकरण कार्यक्रम आँधिखोला गाउँपालिका वडा नं ५ सभाहलमा यहि मिति २०७५ साल पौष ७ गते सम्पन्न भयो ।
आँधिखोला गाउँपालिका भित्र बनेका भौतिक संरचना (घर, गोठ, शौचालय लगायत अन्य) को मुल्य, कर योग्य सम्पतिको वार्षिक करको दर र घर जग्गा बहाल करको दर (प्रति रोपनी रु) तपसिल बमोजिम निर्धारण गरिनेछ ।