मिति २०७५ पौष १ मा आँधिखोला गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयद्धारा आँधिखोला गाउँपालिका वडा नं १ पञ्चमुल वडा कार्यालयमा आयोजना गरिएको आँधिखोला गाउँपालिकाको आ.ब. २०७५।०७६ को प्रथम सार्वजनिक सुनुवाई कार्यक्रम ।
आँधिखोला गाउँपालिका भित्र बनेका भौतिक संरचना (घर, गोठ, शौचालय लगायत अन्य) को मुल्य, कर योग्य सम्पतिको वार्षिक करको दर र घर जग्गा बहाल करको दर (प्रति रोपनी रु) तपसिल बमोजिम निर्धारण गरिनेछ ।