कोरोना भाइरसको बढदो जोखिमलाई नियन्त्रण र थप सजगता अपनाउन आँधीखोला गाउँपालीका लागिपरेको छ, सम्भावित घटनाहरु आइपरेको अबस्थामा गाउपालीकाले सेतिदोभान स्वास्थ्य चौकि र पन्चमुल स्वास्थ्य चौकिमा १३ बेड क्षमता को क्वारेनटाइन बेड को ब्यबस्थापन गरीसकेको छ। गाउपालिका भित्र बिदेशबाट आएका मानिसहरु लाइ १४ दिन
"माटोको ह्रास, जिवनको नाश" भन्ने नाराका साथ "माटो तथा मल परिक्षण प्रयोगशाला", गण्डकी प्रदेश, पोखराको आयोजना, आँधीखोला गाउँपालिकाको सह-आयोजना र बाङ्सिङ पोखरा एकता समाजको समन्वयमा सेतिदोभान कृषिमा "माटो सप्ताह २०७६" सम्पन्न भएको छ । माघ २३ गते देखी २८ गते सम्म सञ्चालन भएको कार्यक्रममा ३०४ जना कृषक
आँधिखोला गाउँपालिका भित्र बनेका भौतिक संरचना (घर, गोठ, शौचालय लगायत अन्य) को मुल्य, कर योग्य सम्पतिको वार्षिक करको दर र घर जग्गा बहाल करको दर (प्रति रोपनी रु) तपसिल बमोजिम निर्धारण गरिनेछ ।