FAQs Complain Problems

सूचना तथा समाचार

निशुल्क शिविर

प्रदेश नं ४ सामाजिक बिकास मन्त्रालयको आयोजना र आँधिखोला गाउँपालिकाको सहयोगमा हुन गईरहेको निशुल्क शिविरको सूचना।

दस्तावेज: 

विज्ञापन सम्बन्धमा

श्री भगवती माध्यमिक विद्यालय आँधिखोला गाउँपालिका -६ लामिस्वाँरा स्याङजामा माध्यामिक तह विज्ञान शिक्षक पदको लागि दरखास्त आहवानको सूचना ।

दस्तावेज: 

विज्ञान शिक्षकको आवश्यकता

श्री शारदा मन्दिर माध्यमिक विद्यालय आँधिखोला -६ टिकाजा स्याङ्जामा विज्ञान शिक्षकको आवश्यकता ।

दस्तावेज: 

शिक्षक आवश्यकता

श्री पञचासे आधारभूत विधालय आँधिखोला -४ रिमालस्वाँरा स्याङ्जाको लागी शिक्षक आवश्कताको सूचना ।

दस्तावेज: 

विज्ञापन सम्बन्धि सूचना

श्री गुरुकुल वेद विद्याश्रम आँधिखोला गाउँपालिका -२ काफलटारी स्याङ्जामा करार नियुक्ति सम्बन्धि सूचना ।

दस्तावेज: 

करार पदपुर्ति सम्बनधमा

आँधिखोला गाउँपालिका गाउँकार्यपालिकाको कार्यलय स्वास्थ्य शाखा द्धारा प्रकाशित सूचना

सार्वजानिक सूचना

उद्योय तथा व्यवसाय दर्ता सम्बन्धमा

दस्तावेज: 

Pages