प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्री माननीय किरण गरुङज्यूबाट आँधिखोला गाउँपालिका वडा नं ०५, कृषिमा निर्माण हुने आँधिखोला गाउँपालिकाको बहुउद्येश्यीय सभाहल एवं सपिङ्ग कम्प्लेक्स भवनको शिलन्यास कार्याक्रम मिति २०७६ जेष्ठ ९ गते सम्पन्न भयो ।
आँधिखोला गाउँपालिका भित्र बनेका भौतिक संरचना (घर, गोठ, शौचालय लगायत अन्य) को मुल्य, कर योग्य सम्पतिको वार्षिक करको दर र घर जग्गा बहाल करको दर (प्रति रोपनी रु) तपसिल बमोजिम निर्धारण गरिनेछ ।