महालेखापरीक्षकको कार्यालय स्याङ्जाले तयार गरेको आँधिखोला गाउँपालिकाको आ.ब. २०७४/०७५ को लेखापरिक्षणको प्रारम्भिक प्रतिवेदन ।
आँधिखोला गाउँपालिकाले लिने सवारी साधन करको बार्षिक दर।
आँधिखोला गाउँपालिका भित्र बनेका भौतिक संरचना (घर, गोठ, शौचालय लगायत अन्य) को मुल्य, कर योग्य सम्पतिको वार्षिक करको दर र घर जग्गा बहाल करको दर (प्रति रोपनी रु) तपसिल बमोजिम निर्धारण गरिनेछ ।
आँधिखोला गाउँ कार्यपालिका वा वडाबाट उपलव्ध गराईने प्रमाणित तथा सिफारिस वापतको सेवा शुल्कको दर ।
Tweets by aandhikholamun