आँधिखोला गाउँपालिकाद्धारा मिति २०७५ बैशाख ५ गते आँधिखोला गाउँपालिका वडा नं ४ बाङ्गसिङ्ग वडा कार्यालयमा आयोजना गरिएको आ ब ०७५/०७६ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम ।
आँधिखोला गाउँपालिका भित्र बनेका भौतिक संरचना (घर, गोठ, शौचालय लगायत अन्य) को मुल्य, कर योग्य सम्पतिको वार्षिक करको दर र घर जग्गा बहाल करको दर (प्रति रोपनी रु) तपसिल बमोजिम निर्धारण गरिनेछ ।