नौडाँडा-कार्कीनेटा(अन्धाअन्धी श्रवण कुमार मार्ग) ग्रामिण सडक अन्तर्गत जुग्लेखोला पुलको मिति २०७५ कार्तिक १९ गते माननीय मन्त्री रामशरण बस्नेत(भौतिक पुर्वाधार विकास मन्त्रालय गण्डकी प्रदेश पोखरा नेपाल) द्धारा शिलान्यास भएको छ ।
आँधिखोला गाउँपालिका भित्र बनेका भौतिक संरचना (घर, गोठ, शौचालय लगायत अन्य) को मुल्य, कर योग्य सम्पतिको वार्षिक करको दर र घर जग्गा बहाल करको दर (प्रति रोपनी रु) तपसिल बमोजिम निर्धारण गरिनेछ ।